Tag: डिजल र मट्टितेल मूल्य बढ्यो

पेट्रोल, डिजल र मट्टितेलको मूल्य बढ्यो

निगमको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले राति १२ बजेदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य मूल्य प्रतिलिटर १-१ रुपैयाँले बढाएको हो ।