Tag: ‘डेमोक्रेसी इण्डेक्स’

‘डेमोक्रेसी इण्डेक्स’ को सूचकाङ्कमा नेपालको सुधार, भारतलाई लाग्यो झड्का

सूचकाङ्कमा नेपाल पाँच स्थान सुधार गर्दै ९२ औं स्थानमा परेको छ । यसअघि सन् २०१८ मा नेपाल ९७ औँ स्थानमा थियो । सबैभन्दा ठूलो लोकतन्त्र, भारतको समग्र योगफलमा ठूलो गिरावट आएको छ । गएको वर्ष ४१औँ स्थानमा रहेको भारत सन् २०१९ मा १० स्थान तल खस्दै ५१औँ स्थानमा छ ।