Tag: तरकारीको मूल्य ५० प्रतिशतले घट्यो

तरकारीको मूल्य ५० प्रतिशत घट्यो, कुनको मूल्य कति ?

आधाभन्दा बढीमूल्य घटेको तरकारीमा लौका, फर्सी, भिण्डी, काँक्रो, बरेला, ब्रोकाउली, हरियो खुर्सानी, गोलभेँडा, प्याज, गाजर, काउली, बन्दा, भन्टा, मटरकोशा, घिउसिमी, तिते करेला, लगायत रहेको छ ।