Tag: तिहार बिदाको तीनदिन बैंकहरु नखुल्ने

तिहार बिदाको तीनदिन बैंकहरु नखुल्ने, डिजिटल बैंकिङ सेवा प्रयोग गर्न आग्रह

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को संक्रमणको बैंकहरुले यस अवधिमा नियमित बैंकिङ सेवा बन्द गर्ने निर्णय गरेका हुन्। दसैंं बिदामा पनि बैंकहरुले सम्पूर्ण कार्यालय बन्द गरेका थिए।