Tag: त्रिविका सबै परीक्षा छठलगत्तै

कोरोनाले रोकिएका त्रिविका सबै परीक्षा छठलगत्तै, कक्षा १२ को कहिले ?

त्रिवि कार्यकारी परिषद्, परीक्षा सुधार तथा समन्वय परिषद् र केन्द्रीय परीक्षा सञ्चालन समितिको मंगलबार बसेको बैठकले छठलगत्तै रोकिएका परीक्षा सञ्चालन गर्न तयारी गर्न सम्बन्धित कार्यालयलाई निर्देशन दिने निर्णय गरेको हो।