Tag: थप ३२ जनामा कोरोना संक्रमण

थप ३२ जनामा कोरोना संक्रमण, काठमाडौंमा पनि थपिए संक्रमित

योसँगै कोरोना संक्रमितको संख्या ५ सय ४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कुल संक्रमितमध्ये हालसम्म ७० जना उपचारपछि निको भएका छन्। संक्रमण देखिएका मध्ये ३ जनाको निधन भएको छ।