Tag: दैनिक भुक्तानीको सीमा हट्यो

विद्युतीय माध्यमबाट गरिने दैनिक भुक्तानीको सीमा हट्यो

यसअघिसम्म मोबाइल बैंकिङ मार्फत प्रतिदिन १लाख रुपैयाँ र प्रतिमहिना १० लााख रुपैयाँ कारोबार गर्न मिल्नेगरी सीमा तोकेको थियो । यस्तै, इन्टरनेट बैंकिङ मार्फत प्रतिदिन १० लाख र प्रतिमहीना ३० लाख सम्म कारोबार गर्न मिल्ने व्यवस्था थियो।