Tag: दोहोरो अंकले घट्यो नेप्से

दोहोरो अंकले घट्यो नेप्से, ५ कम्पनीका लगानीकर्ता मालामाल

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले घटेको छ । मंगलबार शेयर बजार मापक सूचक नेप्से २३.२२ अंकले नेप्से घटेर २४६१.८८ विन्दुमा झरेको छ ।

दोहोरो अंकले घट्यो नेप्से, ‘निफ्रा’ सहित ८ कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट

कारोबारमा आएका १२ वटा समूहमध्ये २ वटा समूहको परिसूचकमा हरियाली छाएको छ भने १० वटा समूहको परिसूचक राताम्मे भएका छन् । कारोबारमा आएका २०७ कम्पनीमध्ये ३१कम्पनीको सेयर मूल्य बढेको छ भने १३९ कम्पनीको मूल्यमा गिरावट आएको छ । ५ कम्पनीको मूल्य स्थिर रहेको छ ।

दोहोरो अंकले घट्यो नेप्से, वित्त समूहबाहेक सबै परिसूचक ओरालो

कारोबारमा आएका १२ वटा समूहमध्ये वित्त समूह बाहेक अन्य सबै समूहको परिसूचक ओरालो लागेका छन् । आज फाइनान्स समूहको परिसूचक १७.५० अंकले बढेको छ भने निर्जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै ८६.३७ अंकले घटेको छ ।