Tag: धितोपत्र

म्युचुअल फण्डः किन र कसरी ?

म्युचुअल फण्ड अर्थात सामुहिक लगानी कोष एक प्रकारको लगानी योजना हो जसले बचतकर्ताहरुबाट रकम संकलन गरी सेयर, बण्ड, सरकारी ऋणपत्र लगायतका विभिन्न धितोपत्र औजारहरुमा लगानी गर्दछ र यसरी गरेको लगानीबाट प्राप्त सम्पूर्ण प्रतिफल यस्तो कोषमा लगानी गर्ने बचतकर्ताहरुलाई नै फिर्ता गर्दछ ।

दोस्रो बजारको संरचनात्मक सुधार, सेबोन अध्यक्ष ढुंगानाको लेख

अत्यावश्यक सेवा बाहेकका अरु कार्यहरु वन्द गर्ने र बन्दाबन्दीका कारण धितोपत्रको दोस्रो बजारमा कारोबार बन्द गर्नु पर्ने अवस्था सृजना भएकोमा अन्तर्राष्ट्रिय अभ्यास अनुरुप कारोबारमा केही थप व्यवस्थाहरु गरी बजार संचालन गरिएकोमा उक्त बजार दुई दिन मात्र संचालन हुन सकेको र नेप्से इन्डेक्स १२०१ बिन्दूमा रहेको अवस्था छ ।