Tag: नवप्रवर्द्धन प्रस्ताव आव्हान

उद्यमी बन्न चाहने युवाका लागि निःशुल्क तालिमसँगै सहुलियत ब्याजदरमा १५ लाखसम्म...

सरकार, वित्तीय संस्था र नीति क्षेत्रबीच त्रिपक्षीय सहमति अनुसार बागमती प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय वाणिज्य बैंक र विशाल फाउण्डेशनले संयुक्त रुपमा नवप्रवर्द्धन प्रस्ताव आह्वान कार्यक्रम सुरु गरेका हुन् ।