Tag: नेपालीको प्रतिव्यक्ती आय

पाँच वर्षपछि नेपालीको प्रतिव्यक्ती आय १५ सय ९५ अमेरिकी डलर

१५ औं योजनामा ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने राष्ट्रिय लक्ष्यलाई पूरा गर्ने गरी २५ वर्षे दीर्घकालीन सोच सहितका कार्यक्रमहरु समावेश गरिएको छ । पाँच वर्षपछि नेपालीको प्रतिव्यक्ती आय १५ सय ९५ अमेरिकी डलर पुर्‍याउने लक्ष्य राखिएको छ ।