Tag: नेपाली ल्याउने सरकारको तयारी

विदेशबाट दैनिक ६ हजार नेपाली ल्याउने सरकारको तयारी

यसरी उद्दार गरेर ल्याइनेलाई केहीदिन काठमाडौं र पोखरा र होटलमा क्वारेन्टाइन गरिनेछ । यसको खर्च क्वारेन्टाइनमा बस्ने व्यक्ति आफैंले व्यहोर्नुपर्ने बताइएको छ ।