Tag: नेपाल एलपी ग्याँस उद्योग संघ

कोरोनाभाइरस नियन्त्रण तथा रोकथाम कोषमा एलपी ग्याँस उद्योग संघको १५ लाख

नेपाल एलपी ग्याँस उद्योग संघले सरकारले स्थापना गरेको कोरोनाभाइरस नियन्त्रण तथा रोकथाम कोषमा रु. १५ लाख आर्थिक सहयोग गरेको छ ।