Tag: नेपाल ग्यास

ग्यास अभाव छ ? काठमाडौंको यी ६ स्थानबाट पाइन्छ नेपाल ग्यास

बुधबार बिहान १० बजे सुरक्षाकर्मीका साथमा चाबहिल चोक र बाफल चोक, बिहीबार कोटेश्वर चोक र बानियाँटार चोक तथा शुक्रबार भनिमण्डल चोक र महाराजगञ्ज चोकवाट ग्यास सिलिण्डर वितरण गर्न लागेको हो ।