Tag: नेपाल बायु सेवा निगम

दुई ओटा ट्विनअटरले माग धान्न सकेनन्, खरिद प्रक्रिया अघि बढाउन मन्त्रीको...

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले हिमाली पहाडी तथा दुर्गम क्षेत्रका नागरिकहरुलाई सेवा उपलब्ध गराउन आन्तरिक उडानका लागि हवाई जहाज खरिद योजना तत्काल अघि बढाउन नेपाल बायु सेवा निगमलाई निर्देशन दिएका छन् ।