Tag: पहिलो चरणमा खुला रहने २१ क्षेत्र

तीन चरणमा लकडाउन खोलिने, पहिलो चरणमा खुला रहने २१ क्षेत्र

सरकारले मुलुकमा जारी लकडाउन तीन चरणमा खुकुलो बनाउने निर्णय गरेको छ । उच्चस्तरीय समन्वय समितिको प्रस्ताव पाँच चरणको प्रस्तावलाई मन्त्रिपरिषदको बैठकले तीन चरणमा झार्दै लकडाउन खुकुलो बनाउने निर्णय गरेको हो