Tag: पारखी युवा पुस्ताको रोजाइ बन्दैछ ‘म्याक कफी

जाडोमा म्याक कफीको चुस्की !

क्याफेहरुमा भेटिने कफीका विभिन्न ब्रान्डमध्ये म्याक कफिले आफूलाई अब्बल सावित गरेको छ । अर्कस ग्रुपका बजार व्यवस्थापक रामकृष्ण अधिकारीका अनुसार यो ब्रान्ड १३ वर्ष अगाडि नेपाल भित्रिएको हो ।