Tag: पारले-जी

लकडाउनमा बिस्कुटको माग बढी, पारले-जी ८२ वर्ष यताकै धेरै बिक्री

भारतमा केवल ५ रुपैयाँमात्रै पर्ने बिस्कुट लकडाउनका बेला ठूला सहरबाट गाउँ फर्किरहेका प्रवासी मजदुुरलाई ठूलो मात्रामा बाँडिएको थियो। पारले–जीको भारतमा १३० वटा कारखाना छन्।