Tag: पूँजीबजार फोरम

सुझावसहित पूँजीबजार फोरमले भेट्यो अर्थमन्त्री, लगानीकर्ताको मनोबल उकास्ने आश्वासन

नेपाल उद्योग वाणिज्य महासंघ, पूँजीबजार फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेलको नेतृत्वमा गएको टोलीसँग अर्थमन्त्री महतले परामर्श गरेका हुन्।