Tag: प्याजको भाउ उस्तै

कागती सस्तियो, भान्छामा धेरै प्रयोग हुने आलु, प्याजको भाउ उस्तै

सरकारले गरेको ‘लकडाउन’ को केहि समय प्रतिगोटा ३० रुपैयाँसम्म पर्ने गरेको कागतीको मुल्यप्रतिगोटा १० रुपैयाँमा झरेको छ । प्रतिकिलो चार सय रुपैयाँसम्म पुगेको कागतीको मूल्य अहिले २ सय रुपैयाँमा रहेको छ ।