Tag: प्रतिबन्धित मरिच आयात खुला

प्रतिबन्धित मरिच आयात खुला, छोकडा, केराउ र मदिरामा प्रतिबन्ध कायमै

अर्थ एवं संचार तथा सुचना प्रविधिमन्त्री डा युवराज खतिवडाले शुक्रबार मन्त्रिपरिषद निर्णय सुनाउँदै औद्योगिक प्रयोजनका लागि कच्चा पदार्थका रुपमा प्रयोग हुने मरिच आयात प्रतिबन्ध फुकुवा गरिएको बताए।