Tag: प्रभु बैंक

सेञ्चुरी बैंक प्रभुमा गाभिने समझदारी

सेञ्चुरी बैंक अन्ततः प्रभु बैंकमा गाभिने भएको छ । सेञ्चुरी बैंकलाई प्रभुले एक्वायर गर्नेबारे आइतबार समझदारी भएको हो । सेन्चुरी गाभिएका कारण बैंकको नाम ‘प्रभु’ रहने छ ।

प्रभु बैंकको लाभांस नेप्सेमा सूचीकृत

काठमाडौं । बुधबार प्रभु बैंकको लाभांस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । बैंकको १ करोड ३ लाख १५ हजार ५०६ दशमलव...

प्रभु बैंकको नाफा ३५ प्रतिशत बढ्यो, ३ महिनामै कमायो ८५ करोड

काठमाडौं । प्रभु बैंकले चालु आर्थिक वर्षको प्रथम त्रैमासिकमा ३५ प्रतिशत मुनाफा आर्जन गरेको छ । आर्थिक वर्ष २०७६/७७ को प्रथम त्रैमासमा ८५ करोडभन्दा...

प्रभु बैंकको २ अर्बको ऋणपत्र विक्री खुल्यो

बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इनभेष्टमेन्ट बैंकिङ छ । सर्वसाधारणले न्यूनतम २५ कित्तादेखि अधिकतम ३ लाख कित्तासम्मका लागि आवेदन दिने सक्नेछन् ।

प्रभु बैंकका ग्राहकको साविकको खाता परिवर्तन, यसरी लिनुस् नयाँ खाता नम्बर

बैंकले सूचना जारी गर्दै परिवर्तित नयाँ खाता नम्बर लिन आफ्नो अनुकूल समयमा आफूलाई पायक पर्ने शाखामा सम्पर्क राख्न ग्राहकलाई आग्रह गरेको छ । बैंकले माबाइल बैंकिङ सेवा लिएका ग्राहकलाई भने एसएमएसबाट खाता नम्बर पठाउने जनाएको छ।

बिहिवारदेखि प्रभु बैंकका सम्पूर्ण सेवा तीनदिन बन्द हुने

प्रभु बैंकको सम्पूर्ण सेवा तीनदिन बन्द हुने भएको छ । बैंकले एक सूचना जारी गरी पुरानो सफ्टवेयर प्रतिस्थापन गरी नयाँ सफ्टवेयर प्रयोगमा ल्याउनका लागि सेवा बन्द गर्न लागेको जनाएको छ ।

प्रभु बैंक र एन प्याब्सनवीच बैंकिङ्ग कारोबार गर्ने सम्झौता

काठमाडौं, १ फागुन । प्रभु बैंक लि. र सिनामंगल, काठमाडौंस्थित निजी क्षेत्रका विद्यालयहरुको छाता संगठन एन प्याब्सनवीच बैंकिङ्ग कारोबार प्रभु बैंक मार्पmत गर्ने सम्बन्धी...