Tag: फाइलफोटो

अर्घाखाँची आगलागीमा घाइते तीन जनाको मृत्यु

आगलागीबाट मुस्लिम बस्तीका खैरे मियाँ, रजिम मियाँ, काला मियाँ, सम्सु मियाँ, जमालद्दिन मियाँ, सफी मियाँ र समसेर मियाँका घरगोठ जलेर नष्ट भएका छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाले आगो निभाएका थिए।

जनयुद्धमा मारिएकालाई राष्ट्रिय सहीदको मान्यता, राजपत्रमा नाम प्रकाशित (सूचीसहित)

गत फागुन १५ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले जनयुद्धदेखि विस्तृत शान्ति सम्झौताको अवधिसम्म भएका सहीदहरूको नामावली राजपत्रमा प्रकाशित गरी राष्ट्रिय सहीदको मान्यता दिने निर्णय गरेको थियो ।

चार दिनमै उपत्यकाबाट ९१ हजार यात्रु बाहिरिए

काठमाडौं उपत्यकाबाट दैनिक २० हजारभन्दा बढिको संख्यामा यात्रुहरु बाहिरिने गरेका छन् । तथ्यांक अनुसार कात्तिक १ गतेदेखि ४ गतेसम्ममा ९१ हजार ५ जनाले उपत्यका छोडेका छन् ।

सबै कम्पनीका सिलिण्डरको धरौटी मूल्य एउटै, उपभोक्ताले पाउने झन्झट कायमै

निर्णय अनुसार सबै कम्पनीका सिलिन्डरको धरौटी मूल्य २१ सय तोकिएको छ । अब ग्यास सिलिन्डर खरिद गर्दा सर्वसाधारणले तिर्ने मूल्य अब एउटै भएको छ । तर दुर्गम जिल्लामा भने यो नियम लागू हुनेछैन् ।

लक्षणको आधारमा कोरोना संक्रमितलाई अस्पताल भर्ना गरिने, लक्षण नदेखिएका घरमै

काठमाडौं, २० जेठ । सरकारले कोरोना भाइरसको संक्रमितहरुको वर्गीकरण गर्ने भएको छ। पछिल्लो केही दिन यता संक्रमितको संख्या बढेसँगै अस्पतालमा आइसोलेसन बेडको अभाव...