Tag: फुट्नै लागेको हो त नेकपा

फुट्नै लागेको हो त नेकपा, विवाद समाधान गर्न दोस्रो तहका नेताहरु...

दुई अध्यक्षको तिक्तता बढेपछि मिडिया र सामाजिक संजालमा नेकपाका नेताहरुको बयानबाजी पनि शुरु भएको छ । प्रधानमन्त्री ओलीले भने पार्टी विवाद बारे प्रतिक्रिया दिदै मिडियामा हल्ला चले जस्तो फुट्न लागेको नभएको बताएका छन् ।