Tag: फोरजीमा चल्ने वाइफाइ

टेलिकमले ल्यायो फोरजीमा चल्ने वाइफाइ

नेपाल टेलिकमले फोरजीमा चल्ने वाइफाइ सेवा शुरु गरेको छ । कम्पनीले १७ औँ वार्षिक साधारण सभाको अवसरमा वायेरलेस होम ब्रोडब्याण्ड सेवा शुरु गरेको हो ।