Tag: बाबुराम भट्टराई

संसदमा ओलीको सम्बोधनपछि बाबुरामको ट्वीट ‘जो चोर उसको ठूलो स्वर !’

काठमाडौं, २५ साउन । प्रधानमन्त्रीबाट हटेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंगलबार पहिलोपटक प्रतिनिधि सभा बैठकमा बोले । प्रमुख प्रतिपक्षी एमालेका नेता ओलीले सरकार...