Tag: बैंकमा जागीर

बैंकमा जागीर खानको लागि तयारी गर्दै हुनुहुन्छ ? यी कुरामा ध्यान...

निश्चित तहको अध्ययन पुरा गरेपछि जागीर खाने रहर धेरै जनालाई हुन्छ । कसैलाई सरकारी सेवामा प्रवेश गर्ने इच्छा हुन सक्छ, कसैलाई निजी क्षेत्रमा ।