Tag: बैंकलाई ब्रोकर लाइसेन्स

बैंकलाई ब्रोकर लाइसेन्स दिन नियामकलाई नै जिम्मेवारी

बैंकलाई ब्रोकर लाइसेन्स (धितोपत्र दलाल) दिने कि नदिने भन्ने विषयमा उप समितिले तयार पारेको प्रतिवेदन अर्थ समितिबाट पारित भएको छ।

एक बर्षको अलमलपछि बैंकलाई ब्रोकर लाइसेन्स दिने निर्णय

सांसद रामकुमारी झाँक्रीको नेतृत्वमा गठन गरेको उपसमितिले झन्डै बर्ष दिनपछि प्रतिवेदन बुझाउँदै बैंकलाई ब्रोकर लाइसेन्स दिन सिफारिस गरेको हो। अर्थ समितिले गत साउनमा झाँक्रीको नेतृत्वमा गठन गरेको उपसमितिले गठन गरेको थियो ।