Tag: भाइटीकाको उत्तम साइत

भाइटीकाको उत्तम साइत ११ः३७ बजे

यस वर्ष यमपञ्चक कात्तिक २७ गतेदेखि शुरु हुन्छ । त्यस दिनदेखि यमदीप दान शुरु गरिन्छ । कात्तिक २८ गते काग तिहार परेको छ ।