Tag: भागरथी हत्या

भागरथी हत्या प्रकरणका आरोपित सार्वजनिक

दोगडाकेदार गाउँपालिका–७ बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्न भनिएका दिनेश भट्टलाई प्रहरीले सार्वजनिक गरेको छ ।