Tag: भाङ

शिवरात्रीका विकृतिः गाँजा,भाङको ‘ह्याङ्गओभर’ कम गर्न अपनाउनुहोस् यी घरेलु उपाय

शिवभक्तहरु भगवान शिवको पूजा, आराधना र उपाशनाका लागि शिव मन्दिरहरुमा जाने गर्छन् । केहीले भने महाशिवरात्रीलाई गाँजा, भाङ, धतुरो लगायतका नशा सेवनको पर्वको रुपमा लिन्छन् ।