Tag: भिसा रोक्ने तयारी

कोरोना प्रभावित देशको भिसा रोक्ने सरकारको तयारी

विश्वभर कोरोना भाइरसको प्रकोप बढ्दै गर्दा नेपाल सरकारले कोरोना प्रभावित सबै देशको भिसा स्थगित गर्ने तयारी गरेको छ । सर्वोच्च अदालतले दिएको आदेशलाई अध्ययन गर्दै श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालय मंगलवार नै यस विषयमा निर्णय गर्ने बताएको छ ।