Tag: भुँईकटहर

स्वस्थ रहन खानुहोस् भुँईकटहर

स्वस्थ जीवनका लागि जीवनशैली र खानपान ध्यान दिन आवश्यक छ । आधुनिक जीवनशैलीका कारण सबैभन्दा ठूलो असर स्वास्थ्यमा पर्ने गरेको छ । कामको व्यस्तताले गर्दा फुर्सद नपाएर आरामको लागि साप्ताहिक बिदा नै कुर्नु पर्ने हुन्छ ।