Tag: भेन्टिलेर

कोरोना उपचारका लागि सेभ द चिल्ड्रनले दियो सात आईसीयू भेन्टिलेटर

सेभ द चिल्ड्रनले ग्लोबल फन्ड परियोजनामार्फत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई सात थान मेकानिकल भेन्टिलेटर सहयोग गरेको छ ।