Tag: भ्याटमा दर्ता भएका करदाता

भ्याटमा दर्ता भएका करदाता २ लाख २८ हजार, प्यान लिनेको सख्या...

यस अवधिमा दर्ता भएका कुल करदाता मध्ये व्यवसायीक स्थायी लेखा नम्बर लिने करदाताको सख्या १५ लाख ४८ हजार ९०४, व्यक्तिगत स्थायी लेखा नम्बर लिने करदाता २३ लाख ५४ हजार ३६०, करकट्टी गर्ने निकायले लिएको स्थायी लेखा नम्बर लिने ८ हजार २ सय पुगेको छ ।

भ्याटमा दर्ता भएका करदाता २ लाख ७० हजार, प्यान लिनेको सख्या...

कोरोना भाइरसको प्रभावले परिस्थीति सहज हुन नसक्दा करको दायरा विस्तार समेत प्रभावित भएको अर्थ मन्त्रालयको तथ्यांकले देखाएको छ । त्यस्तै अन्त:शुल्कमा दर्ता हुने करदाताको संख्या १ लाख ४ हजार ७८४ पगुेको छ।

भ्याटमा दर्ता हुने करदाता २१.१२ प्रतिशतले वृद्धि, व्यक्तिगत प्यान लिने एक...

अर्थ मन्त्रालयका अनुसार गत आर्थिक वर्षमा अभिवृद्धि कर भ्याटमा ४४ हजार ६ सय ३८ करदाता थपिएका छन् । यो अघिल्लो वर्षको तुलनामा २१.१२ प्रतिशतले बढी हो ।

भ्याटमा दर्ता भएका करदाता २ लाख ४४ हजार, प्यान लिनेको संख्या...

चालु आर्थिक वर्षको मंसिर महिनासम्ममा अभिवृद्धि कर भ्याटमा ३० हजार २ सय ९४ करदाता थपिएका छन् । त्यस्तै अन्त: शुल्कमा दर्ता हने करदाताको संख्या ९४ हजार १ सय ९९ पगुेको छ। चालु आर्थिक बर्षको मंसिर महिनासम्ममा ३० लाख ६१ हजार ७ सय जनाले प्यान नम्बर लिइसकेका छन्। यो गत वर्ष असारसम्मको संख्याभन्दा ४०.९ प्रतिशतले धेरै हो।