Tag: मन्त्रिपरिषद बैठक बस्दै

मन्त्रिपरिषद बैठक बस्दै, लकडाउनको स्वरुप परिवर्तन गर्ने तयारी

मन्त्रिपरिषद बैठक आइतबार बस्दैछ । प्रधानमन्त्री निवासमा बालुवाटारमा साँझ ५ बजे बस्ने मन्त्रिपरिषद बैठकले लकडाउनका बारेमा निर्णय गर्नेछ । पछिल्लो पटक सरकारले थप गरेको लकडाउनको समय सोमवार रातिबाट सकिँदैछ।