Tag: मल नल्याउने दुई कम्पनीसँगको ठेक्का रद्द

मल नल्याउने दुई कम्पनीसँगको ठेक्का रद्द, धरौटी जफत गर्ने

कृषि सामग्री कम्पनी लिमिटेडले शैलुङ इन्टरप्राइजेज र होनिको मल्टिपलसँग रासायनिक मलको ठेक्का सम्झौता रद्द गरेको छ। कम्पनीको आइतबार बसेको वैठकले यी दुई कम्पनीले राखेको करिब रु. साढे नौ करोड बैक धरौटी जफत गर्ने निर्णय गरेको हो ।