Tag: महालेखापरीक्षकको प्रतिवेदन

४ खर्ब १८ अर्ब बेरुजु, संघीय सरकारी कार्यालयको सबैभन्दा बढी

स्थानीय तहको बेरुजु १ खर्ब ३० अर्ब ३ करोड रुपैयाँ छ। त्यस्तै, अन्य संस्था र प्रदेशका समेत समितिको बेरुजु ७० अर्ब ७९ करोड रुपैयाँ रहेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ।