Tag: महासंघ र श्रममन्त्रीबीच भेटवार्ता

महासंघ र श्रममन्त्रीबीच भेटवार्ता, निजी क्षेत्र मिलेर तालीम संचालन गर्ने प्रतिवद्धता

भेटमा महासंघका तर्फबाट सीपमुलक तालिमको लागि थुप्रै संस्थाहरूले तालिम दिने र ठुलो रकम खर्च हुने गरेपनि नीजि क्षेत्रको माग अनुसार दक्ष एवं सीपयूक्त जनशक्ति पाउन कठिनाई भईरहेको भन्दै महासंघले मन्त्री चौधरीको ध्यानाकर्षण गराएको छ ।