Tag: मासुजन्य

भारतबाट आयात हुने मासुजन्य पदार्थमा रोक

कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि माहाकाली नगरपालिकाले भारतबाट आयत हुँदै आएको मासु तथा मासुजन्य पदार्थमा रोक लगाएको छ ।