Tag: यम कुमारी थापा

गोरखाकी श्रृजना थापाले भनिन्, ‘यम कुमारी मेरी आमा हुन्’

काठमाडौं, ६ फागुन । मानसिक सन्तुलन गुमाएर रसिद अस्पताल दुबईमा उपचार गराईरहेकी बेबारिसे यम कुमारी थापा आफ्नी आमा भएको श्रृजना थापाले बताएकी छिन् ।...