Tag: रसायनिक मलमा मिसावट

सीमावर्ती भारतीय बजारबाट ल्याईएको रसायनिक मलमा मिसावट

भारतबाट ल्याईएका डिएपी मलमा रातो माटो तथा युरियाको मात्रा बढी मिसाईएको पाईएको छ । माहाकाली नगरपालिकाका सीमावर्ती भारतीय बजारमा खरिद गरि ल्याईएका रसायनिक मलमा यस्तो समस्या देखिएपछि किसानहरु चिन्तीत बनेका छन् ।