Tag: राजश्वले सरकारको खर्च धान्ने

‘दैनिक उठने राजश्वले सरकारको खर्च धान्ने अवस्था छैन, नगदको समस्या भयो’

प्रतिनिधि सभाको आजको बैठकमा राजश्व विधेयक बारे छलफलमा उठेका प्रश्नको जवाफदिँदै उनले दैनिक रुपमा उठ्ने राजश्वले सरकारको चालू खर्च व्यहोर्न नपुग्ने अवस्था रहेको बताएका हुन् ।