Tag: रिलायन्स लाइफ इन्स्योरेन्स

रिलायन्स लाइफद्वारा ‘एक शेयरधनी एक बीमालेख’ अभियान सार्वजनिक

रिलायन्स लाइफ इन्स्योरेन्सले एक शेयरधनी एक बीमालेख अभियान सार्वजनिक गरेको छ । कम्पनीले आफ्ना सबै शेयरधनीहरुलाई बीमाको अवधारणाभित्र ल्याउन यस अभियान ल्याएको हो ।

रिलायन्स लाइफ इन्स्योरेन्सले पायो आइपीओ निष्काशनको अनुमति

बोर्डले शुक्रबार कम्पनीलाई प्रतिकित्ता रु. १०० अंकित दरका कुल ६३ लाख कित्ता आईपीओ निष्कासनको अनुमति दिएको हो। कम्पनीले जारी पुँजीको ३० प्रतिशतले हुन आउने रकमबराबरको आईपीओ निष्कासन गर्ने अनुमति पाएको छ।