Tag: लकडाउनमा थन्किएका सवारी

सवारी बीमामा असार १ गतेदेखि शुल्क लाग्ने, जीवन बीमालाई समय थप

यसअघि सरकारले लकडाउनको अवधिमा बीमा छुट दिने घोषणा गरेको थियो। बीमा समितिले परिपत्र नै जारी गरि थन्किएका सवारी साधानको बीमा बापतको रकम २ तिहाई छुट गर्न भनेको थियो। जीवन बीमा कम्पनीहरुलाई लकडाउन सकिएको १५ दिनसम्मको नवीकरण शुल्क नलिन निर्देशन दिएको छ ।