Tag: लगानीकर्ताको रोजाइ

यी हुन् लगानीकर्ताको रोजाइमा परेका ५ कम्पनी, कुनको कारोबार कति ?

मंगलबार लगानीकर्ताको रोजाइमा नेपाल लाइफ इन्स्योरेन्सको शेयर परेको छ । पोजेटिभ सर्किट लागेको चन्द्रागिरी हिल्स, घलेम्दी हाइड्रोपावर, ग्रीनलाइफ हाइड्रोपावर, जोशी हाइड्रोपावर र खानीखोला हाइड्रोपावरको शेयर लगानीकर्ताको रोजाइमा परेनन् ।