Tag: लघुबीमाको लाइसेन्स

बीमा प्राधिकरणले ७ वटा कम्पनीलाई दियो लघुबीमाको लाइसेन्स (सूचीसहित)

समितिले लघुबीमा कम्पनीको स्थापनाका लागि ७५ करोड रुपैयाँ चुक्ता पूँजी तोकेको छ । गत चैतमा मात्र जीवन र निर्जीवन बीमा कम्पनीको संख्या घटाउन साढे दुई गुणाले चुक्ता पूँजी बढाउने निर्णय गरेको थियो ।

लघुबीमाको लाइसेन्समा ४ गुणा बढी आवेदन, कुन-कुन कम्पनीले दिए ?...

एकतिर पूँजी बढाएर बीमा कम्पनीलाई मर्जरका लागि दबाब र अर्कोतिर लाइसेन्स वितरणले समितिको दोहोरो चरित्र देखिएको भन्दै विज्ञहरूले आपत्ति जनाएका थिए । विदेशमा लघुबीमाकम्पनीको अभ्यास भएपनि नेपालमा भने ठूला बीमा कम्पनीहरले नै लघुबीमा व्यवसाय गदै आएका छन् ।