Tag: लघुवित्त क्षेत्रकै ठूलो आईपीओ

लघुवित्त क्षेत्रकै ठूलो आईपीओ खुल्यो, कति कित्ताका लागि गर्ने आवेदन ?

एनआईसी एसिया लघुवित्तले विहिबारदेखि साधारण सेयर (आईपीओ) बिक्री खुला गरेको छ । । लघुवित्तले ४७ करोड ५५ लाख रुपैयाँबराबरको ४७ लाख ५५ हजार कित्ता सेयर निष्कासन गरेको हो ।