Tag: वैदेशिक रोजगारी

एक महिनामा ३९ सय महिलाले लिए श्रम स्वीकृति, वैदेशिक रोजगारी रहर...

परिवारको कारण नै महिला वैदेशिक रोजगारीमा जान बाध्य बन्दै आएका छन् । कतिपय श्रीमानको कारण विदेशिएका छन् भने कतिपय गरिबीको कारण विदेश जान बाध्य बनेका छन् ।

वैदेशिक रोजगारीसम्बन्धी गुनासो सुन्‍न कल सेन्टर, यी नम्बरमा सिधै फोन गर्नुहोस्

अब कल सेन्टर तथा वैदेशिक रोजगारी सम्वन्धी गुनासो सुनुवाइ कक्षमार्फत वैदेशिक रोजगारीमा रहेका समस्या, गुनासो तथा सुझाव संकलन गरी एकीकृत गरिनेछ।

युवाका लागि वैदेशिक रोजगारी बाध्यकारी विकल्प, जीडीपीमा २४ प्रतिशत योगदान

विश्वव्यापी कोरोना भाइरसको महामारीमा वैदेशिक रोजगारी समेत पूर्ण रुपमा प्रभावित हुँदा मुख्य रुपमा मध्यपूर्व मा रहेका साउदी अरब, युएई, कुवेत, ओमन र बहराइन तथा मलेसिया लगायतका देशमा जाने नेपालीहरु समस्यामा परेका छन् ।

वैदेशिक रोजगारीमा रहेका ८० प्रतिशत श्रमिक तत्काल नेपाल फर्कन इच्छुक

वैदेशिक रोजगारीमा रहेका ८० प्रतिशत श्रमिक तत्काल नेपाल फर्कन इच्छुक देखिएका छन् । अधिकांश युवाहरु बेरोजगारीका कारण विदेशिने गरेको अध्ययनले देखाएको छ ।

विप्रेषण आप्रवाह वृद्धिदर खुम्चियो, फागुनसम्मको वृद्धिदर १.८ प्रतिशत

नेपाल आउने विप्रेषणको वृद्धिदर घटेको छ । चालु आर्थिक वर्ष २०७६/७७ को पहिलो आठ महिनासम्ममा विप्रेषण आप्रवाह १.८ प्रतिशतले वृद्धि भई रु.५ खर्ब ९२ अर्ब ४२ करोड कायम भएको नेपाल राष्ट्र बैंकले बताएको छ ।

महिलाको लागि वैदेशिक रोजगारी रहर कि बाध्यता ?

आर्थिक वर्ष सुरु भएको ७ महिनामा ३ लाखभन्दा बढी नेपाली श्रमिक वैदेशिक रोजगारीमा विभिन्न देश पुगेका छन् । यस अवधिमा करिब ५० हजार महिलासमेत वैदेशिक रोजगारीमा गएको विभागले बताएको छ ।

वैदेशिक रोजगारीमा जानेको सङ्ख्या वृद्धि,रेमिट्यान्स वृद्धिदर भने घट्यो

पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या यो वर्ष ९.१ प्रतिशतले बढेको हो । अघिल्लो वर्ष यस्तो सङ्ख्या १०.३ प्रतिशतले घटेको थियो।