Tag: वैदेशिक सहयता बढ्यो

वैदेशिक सहयता बढ्यो, सात महिनामा १३ अर्ब ४९ करोड अनुदान

अर्थ मन्त्रालयले सार्वजनिक गरेको मुलुकको वर्तमान आर्थिक परिदृष्य अनुसार चालू आवको माघसम्ममा १३ अर्ब ४९ करोड वैदेशिक सहयता अनुदान प्राप्त गरेको छ ।